August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड

न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै अवार्ड जितेको हो । यस अघि बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड जितेको थियो । Please Click here to read full news.

Related Articles

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै
बुटवल, १४ साउन ।शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व...
शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक...
शाइन रेसुंगा : इमर्जिङ एशिया बैकिंङको बेस्ट बैंक अवार्डबाट विभूषित
काठमाडौं । साइन रेसुंगा डेभलपमेण्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड २०२३ बाट विभूषित भएको छ । त्यस्तै, बैंकले अन्य तीन...
शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
आमा समूहलाई शाईन रेसुङ्गाद्वारा बित्तिय साक्षरता
बुटवल ।तिलोत्तमा नगरपालिका–३ को आमा समुहलाई शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।...
साइन रेसुंगाले राष्ट्रिय १० के रन गर्ने
बुटवलको साइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुन ११ गते साइन रेसुंगा राष्ट्रिय १० के रन (१० किमि दौड) आयोजना गर्ने भएको...
Shine Resunga Development Bank has launched a new Offer
Shine Resunga Development Bank has launched a ‘Fund Transfer maa Mobile Phone hattma Offer’ for its mobile banking users in...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा तौलिहवामा
पालिकापत्र, कपिलवस्तु ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले कपिलवस्तुको तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । तौलिहवा शाखाको शुक्रबार कपिलवस्तु नगरपालिकाका...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ ।बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank