August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

बुटवल, १४ साउन ।  शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ । जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोपेको थियो । Please Click here to read full news.

Related Articles

आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको योजनाः यो दशैँ र तिहार, शाइन रेसुङ्गाको डिजिटल उपहार
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वहरूलाई लक्षित गर्दै विभिन्न अफरहरू सार्वजनिक गरेको छ...
शाइन रेसुंगा बैकलाई इमर्जिङ एशिया बैकिंङ अवार्ड तथा बेष्ट बैंक सहित तीन उपाधि
बुटवल ,शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेष्ट बैंक सहित तीनवटा उपाधि जितेको छ । Please...
कावासोतीमा शाइन रेसुङ्गा बैंकको नयाँ शाखा
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।सोमबार नवलपुर क्षेत्र नंं २ का प्रतिनिधि...
मर्जरको सिनर्जीले इन्डस्ट्रिको टप टायर बन्दै शाइन रेसुंगा, स्थिर र गुणस्तरीय व्यापार वृद्धि
काठमाडौं। स्थापनाकालदेखि नै निरन्तर स्थिर व्यापार वृद्धि पछ्याएको रेसुंगा डेभलपमेन्ट बैंकसँगको मर्जरपछि उत्पन्न भएको सिनर्जीले शाइन रेसुंगा डेभलपमेन्ट बैंक वित्तीय...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौं ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank