August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको हो । Please click here to read full news.

Related Articles

विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने
बुटवल – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमईसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ ।...
शाइन रेशुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि
पालिकापत्र,बुटवल ।शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजना तथा सातवटा शाखाको संयुक्त सहकार्यमा गैडहवा गाउँ पालिका...
शाइन रेसुङ्गा बैंकद्वारा स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई वित्तीय साक्षरता
पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि। ले महिला स्वास्थ्य स्वयं सेविका र कर्मचारीलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ शिक्षा...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
आईएमईबाट पठाएको पैसा अब शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल एपबाट सजिलै पाइने
काठमाडौँ, ७ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत...
Shine Resunga honored for excellence at NewBiz Business Conclave & Awards
The 7th edition of the of NewBiz Business Conclave & Awards organized by New Business Age Pvt Ltd awarded the...
यो दशैं र तिहार, शाइन रेसुङ्गा को डिजिटल उपहार
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
यो दशैं र तिहार, शाइन रेसुङ्गा बैंकको डिजिटल उपहार
काठमाडौं-शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।...
आइएमई पेमा शाइन रेसुङ्गा विकास बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’मा अब शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank