August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजना तथा सातवटा शाखाको संयुक्त सहकार्यमा गैडहवा गाउँ पालिका वडा नं-७ मा रहेको श्री जनकल्याण माध्यामिक विद्यालय र श्री तिलेश्वर्य प्राथमिक विद्यालयमा १०० बढी विभिन्न प्रजातिका बोटविरुवा लगाउने कार्य सम्पन्न भयो ‌।  Please click here to read full news.

Related Articles

शाइन रेसुंगालाई फेरि ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड
न्यू बिजनेश एज प्रालिले काठमाडौंमा शुक्रबार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्ड २०२४ अन्तर्गत् विकास बैंकहरुमध्ये शाइन रेसुंगा उत्कृष्ट हुँदै...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैकिंङमा बेस्ट बैंक अवार्ड प्रदान
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा बैङ्क १७ औं वर्षमा,आर्थिक पत्रकारिता पुरस्कार खनाललाई
रुपन्देही ।काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ औ वर्षमा प्रवेश गरेको छ । बैङ्कको अधिकृत...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ अवार्ड’
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ
११ फागुन, बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत...
आईएमईमार्फत पठाएको पैसा अब सजिलै शाइन रेसुङ्‍‍गा डेलपमेन्ट बैंकबाट प्राप्त गर्न सकिने
काठमाडौं । शाइन रेसुङ्‍‍गा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ...
शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने
अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको...
Shine Resunga Development Bank launches ‘Fund Transfer Ma Mobile Phone Haathma Offer
KATHMANDU: Shine Resunga Development Bank has launched a “Fund Transfer Ma Mobile Phone Haathma Offer” for its mobile banking users...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank