August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
धनगढीको हरियाली अभियानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साथ

धनगढीः  धनगढी उपमहानगरपालिकाको हरित प्रवर्धन कार्यक्रमलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैँंक धनगढी शाखाले सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिकाले प्रारम्भ गरेको धनगढीको हरियाली कार्यक्रमलाइ साथ दिदैँ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक सुदुरपश्चिम प्रदेशका प्रमुख मेघराज पोख्रेल र धनगढी शाखा प्रमुख रबिन्द्र शाहीले २० वटा  बिरुवा बराबर एक लाख  रुपैयाँको चेक सोमवार मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन्। Please click here to read full news.

Related Articles

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड भैरहवा क्लस्टर अन्तर्गत रहेको सुर्यपुरा शाखाको आयोजना तथा सातवटा शाखाको संयुक्त सहकार्यमा गैडहवा गाउँ पालिका...
इमर्जिङ एशिया बैकिंङ अवार्ड : बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ मा नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ ।...
साइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे १४ प्रतिशत लाभांश पारित
काठमाडौं । साइनरेसुङ्गा डेभलपमेन्ट बैंकको प्रस्तावित१४ प्रतिशत लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न १४ औं साधारण सभाले प्रस्तावित...
शाईन रेसुङ्गा बैङ्क बुर्तिवाङको उपहारः प्रभा माविलाई कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर
बागलुङ । शाईन रेसुंगा विकास बैङ्क बुर्तिवाङ शाखाले निसीखोला गाउँपालिका वडा नं ३ बोहरागाउँ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयलाई कम्प्युटर लगायतका...
शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’बाट सम्मानित
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ।भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले दियो वित्तिय साक्षरता कार्यक्रमलाई तिब्रता
दाङ– शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता कार्यक्रमलाई तिब्रता दिंदै आएको छ। बैंकले लमही नगरपालिका वडा नम्बर ६ देउपुर स्थित...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिङ अवार्ड
काठमाडौं, २४ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै
बुटवल, १४ साउन ।शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व...
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank