August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाद्वारा डिजिटल बैंकिङ साक्षरता घरदैलो

बुटवल। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले बुटवलमा डिजिटल बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले शनिबार बुटवलको अमरपथ र जेसीसचोक क्षेत्रका व्यवसायीहरुलाई डिजिटल बैंकिङ प्रयोग गर्ने तरिका र त्यसबाट हुने फाइदाका विषयमा जानकारी गराएको हो । बैंकिङ साक्षरता अभियानमा मोबाइल बैकिङ र क्यूआरबाट भुक्तानीका फाइदाका बारेमा व्यवसायीहरुलाई जानकारी गराइएको बैंककी डिजिटल बैंकिङ हेड नम्रता थापाले जानकारी दिइन् । Click here to read full news

Related Articles

शाइन रेसुङ्गा बैंकले ल्यायो ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआईपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर सार्वजनिक गरेको...
वातावरण संरक्षण देखि युवाहरुमा उद्यमशीलताको विकाससम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक
काठमाडौं, २५ वैशाख । समाजसंगै बैंक भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वका अन्र्तरगत बिभिन्न कार्यक्रमहरु गर्दै...
आईएमई गरेको पैसा अब सिधै शाइन रेसुंगाको खातामा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आईएमईसँगको सहकार्यमा मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । यससँगै ग्राहकले...
शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बुटवल : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।रुपन्देही र कपिलवस्तु जिल्लाका...
शाइन रेसुङ्गाको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन...
साइन रेसुंगा डेभलपमेन्ट बैंकमा कर्मचारीको व्यवस्थापन: ‘ह्याप्पिनेस इन्डेक्स’ मापन
काठमाडौं । पाँच प्रदेशमा फैलिएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले नेपालको बैंकिङ इतिहासमै पहिलो पल्ट कर्मचारीको ‘ह्याप्पीनेस इण्डेक्स’ मापन गरिरहेको छ...
शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर
काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा”...
बुटवलमा निःशुल्क दन्त शिविर
शिविरमा बैंकका पदाधिकारी तथा कर्मचारीहरु एवं बैंकका सेवाग्राहीलाई विशेषज्ञ चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूले मुख स्वास्थ्य एवं दन्त परीक्षण गरेका छन् ।...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank