August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गाको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको हो ।यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । यो अफर भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । Please click here to read full news.

Related Articles

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङसहित ३ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले तीनवटा अवार्ड जितेको छ । इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि...
शाइन रेसुंगाद्वारा डिजिटल बैंकिङ साक्षरता घरदैलो
बुटवल। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले बुटवलमा डिजिटल बैंकिङ साक्षरता अभियान सञ्चालन गरेको छ । बैंकले शनिबार बुटवलको अमरपथ र...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला...
बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि शाइन रेसुङ्गालाई
बुटवल । ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले जितेको छ । सोमबार न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’बाट सम्मानित
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ।भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
इमर्जिङ एशिया बैकिंङमा शाइन रेसुंगा बैंकलाई बेस्ट बैंकसहित ३ अवार्ड
काठमाडौं, ८ भदौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीनवटा अवार्ड जितेको छ...
शाइन रेसुङ्गा बैङ्कको सामाजिक उत्तरदायित्वः वार्षिकोत्सवमा १४ हजार ४० बृक्षरोपण
बुटवल /शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क लिमिटेडले वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ।बैङ्कले...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank