August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
Fund Transfer मा Mobile Phone हातमा Offer

१५ भदौ, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connect IPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोग कर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट connect IPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर २०८०, भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुनेछ । मोवाइल बैकिङ्ग एपमा उपलब्ध connect IPS लाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुईजना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिनेछ । Please click here to read full news.

Related Articles

कागजी पिनलाई हटाउँदै शाइन रेसुङ्गा बैंकले सुरु गर्यो ‘ग्रीनपिन’
काठमाडौं । शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डका लागि बनाइएको कागजविहीन पिनभएको बैंकले...
क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन-१ को उपाधि
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन -१ सफलतापूर्वक सम्पन्न गरेको छ ।रुपन्देही र कपिलवस्तुका ११ वटा व्यवस्थापन...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल, असार २४। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ। बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले केनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर...
शाइन रेसुङ्गा बैंकद्वारा स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई वित्तीय साक्षरता
पालिकापत्र,बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि। ले महिला स्वास्थ्य स्वयं सेविका र कर्मचारीलाई वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ शिक्षा...
डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्याम घिमिरे,मंसीर ४ अर्घाखाँची-सन्धिखर्क नगरपालीका वडानम्वर १ र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई एकदिने...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब...
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा...
शाइन रेसुङ्गाबाट फण्ड ट्रान्सफर गर्दा स्मार्ट फोन जित्ने अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआइईएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिड्ड प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा" अफर सार्वजनिक गरेको छ...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनको उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बुटवल /शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।रूपन्देही र कपिलवस्तु जिल्लाका ११...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank