August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
कागजी पिनलाई हटाउँदै शाइन रेसुङ्गा बैंकले सुरु गर्यो ‘ग्रीनपिन’

काठमाडौं । शाइन रेसुङ्गा बैंकले आफ्ना ग्राहकहरुको लागि ग्रीनपिन ल्याएको छ । ग्रीनपिन डेबिट कार्डका लागि बनाइएको कागजविहीन पिनभएको बैंकले जनाएको छ ।बैंकका अनुसार ग्राहकहरुले बैंक खातामादर्ता भएको मोबाइल नम्बरमा एसएमएसमार्फत पाएको कोडबाट आफ्नो डेबिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्तकोड प्राप्तभएको २४ घण्टा भित्रनजिकैको शाइन रेसुङ्गा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नुपर्नेछ । Click here to read full news

Related Articles

यो दशैं र तिहार, शाइनरेसुङ्गाको डिजिटल उपहार
बैंकिङ खबर/शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बैंकिङ खबर/राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।...
हाटबजार व्यवसायीले गरे क्यूआर प्रयोगको सम्झौता
बुटवल,२७ पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार...
प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा
काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च...
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
आईएमई मार्फत पठाएको पैसा अब साइन रेसुङ्गा बैंकको मोबाइल एपबाट घरमै
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग (डिजिसाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको...
शाइन रेसुङ्गाबाट डिजिटल कारोबार गर्दा २० प्रतिशत छुटका साथै उपहार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ ।बैंकले डिजिटल कारोबारलाई...
‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
साइन रेसुङ्गा डेभ्लप्मेन्ट बैँक सुनवलद्धारा विद्यार्थिहरुका लागि वित्तिय साक्षरता कार्यक्रम
दिपक खनाल,१६ मंसिर ।साइन रेसुङ्गा डेभ्लप्मेन्ट बैँक लि. शाखा सुनवलले विद्यार्थिहरुका लागि आज एक दिने डिजिटल बैँकिङ्ग सम्बन्धि वित्तिय साक्षरता...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank