August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
हाटबजार व्यवसायीले गरे क्यूआर प्रयोगको सम्झौता

बुटवल,२७ पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार व्यवसायी संघ रुपन्देही र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच क्यू आर प्रयोग सम्बन्धी सम्झौता भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखहरुको रोहबरमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र हाटबजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक बहादुर जि.सीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि बैंकले करिब २ सय ५० जना व्यवसायीलाई क्यूआर हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपािलकाका प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यले क्यूआर प्रविधिबाट आर्थिक कारोबार गर्दा झन्झटरहित र सुरक्षित हुने बताए । बैंकिङ कारोबारमा आधुनिक प्रविधिको प्रयोगले नगरलाई डिजिटलाइज र स्मार्ट बनाउन टेवा पुग्ने उनीहरुले बताए । Click here to read full news

Related Articles

शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
बैंकिङ खबर ।शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि. धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धि...
Shine Resunga Development Bank launches ‘Fund Transfer Ma Mobile Phone Haathma Offer
KATHMANDU: Shine Resunga Development Bank has launched a “Fund Transfer Ma Mobile Phone Haathma Offer” for its mobile banking users...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ, २६ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
इमर्जिङ एशिया बैंकिङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै
बुटवल, १४ साउन ।शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइपीएस (connectIPS) संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा...
शाइन रेसुङ्गा बैंकले ११.०५ प्रतिशत लाभांश दिने
२४ असोज, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश दिने भएको छ । २३ असोजमा बसेको बैंक...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक खैरेनी शाखाद्वारा डिजिटल सामाग्री वितरण
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डिजिटल उपकरण प्रदान गरेको छ। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज एक...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले जित्यो ‘इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेशुंगाले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि
लुम्बिनी प्रदेशलाई केन्द्र बनाएको बैंकका संघीय राजधानी राजधानी काठमाडौंसहित प्रदेश १ र २ बाहेक सबै प्रदेशमा ८७ वटा शाखा कार्यालय...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank