August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गाका ग्राहकले कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर गर्दा मोबाइल पाउने

अफर अन्तर्गत दुई जना प्रयोगकर्ताले स्मार्ट फोन पाउने बैंकले बताएको छ । बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा यस्तो स्किम ल्याएको बताएको छ ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आइपीएस छनौट गरी फण्ड ट्रान्सफर गर्दा मोबाइल फोन उपहार जित्न सकिने बैंकले बताएको हो । यस्तो स्किम भाद्र १५ गतेदेखि असोज १४ गतेसम्म लागु हुने बताइएको छ । Please Click here to read full news.

Related Articles

शाईन रेसुङ्गाद्वारा तिलोत्तमामा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम
बुटवल । शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यकम सम्पन्न भएको छ । बैंकिङ सम्बन्धी...
Shine Resunga Bags the Prestigious Emerging Asia Banking Award
Shine Resunga Development Bank has won the Emerging Asia Banking Award 2022 based on the categories of Best Performance and...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकलाई इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
कान्तिपुरकर्मी गौतमलाई आर्थिक पत्रकारिता पुरस्कार
बुटवल — बुटवलस्थित कान्तिपुर संवाददाता घनश्याम गौतम पुरस्कृत भएका छन्।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १५ वर्ष पूरा गरेको अवसरमा बुटवलमा बसेर...
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले एक हजार विरुवा रोप्दै
बुटवल,शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दै छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण...
शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ ।रुपन्देही र...
शाइन रेसुङ्गा बैङ्क १७ औं वर्षमा,आर्थिक पत्रकारिता पुरस्कार खनाललाई
रुपन्देही ।काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क १७ औ वर्षमा प्रवेश गरेको छ । बैङ्कको अधिकृत...
शाइन रेसुङ्गाको दसैं-तिहार अफरः ग्राहकहरूलाई छुटैछुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।बैंकले...
इमर्जिङ एशिया बैकिंङ अवार्ड : बेस्ट बैंक सहित तीन उपाधि जित्यो शाइन रेसुंगाले
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ ।...
शाइन रेसुङ्गा वि.बैंक बामीले स्थानियको उपस्थीतीमा मनायो बार्षिक उत्सव
शाइन रेसुङ्गा विकास बैंक वामी शाखाले आफ्नो स्थापना कालको १४ औं बर्ष प्रवेसको अवसरमा जेष्ठ नागरिकको सम्मान गरि उत्सव मनाएको...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank