August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाईन रेसुङ्गाद्वारा तिलोत्तमामा विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

बुटवल । शाईन रेसुङगा डेभलप्मेन्ट बैंक शंकरनगर र ड्राईभरटोल शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यकम सम्पन्न भएको छ । बैंकिङ सम्बन्धी जानकारी विद्यार्थीलाई प्रदान गर्ने उद्देश्यर्ले वित्तिय साक्षरता दिइएको हो ।तिलोत्तमा ड्राईभरटोल स्थित न्यू होराईजन कलेजमा अध्यनरत विद्यार्थीका लागि डिजिटल बैकिङ र फाईनान्सियल लिट्रेसी सम्बन्धी साक्षरता प्रदान गरिएको बैंकको शंकरनगर शाखा प्रबन्धक पवित्रा खनालले जानाकारी दिईन । Click here to read full news

Related Articles

शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ को उपाधि क्षितिज इन्टरनेशनल कलेजलाई
बुटवल । राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुंगा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ...
शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर
बुटवल,९ फागुन । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा निशुल्क दन्त शिविर गरेको छ । बैंकको...
साइन रेसुङ्गा डेभ्लप्मेन्ट बैँक सुनवलद्धारा विद्यार्थिहरुका लागि वित्तिय साक्षरता कार्यक्रम
दिपक खनाल,१६ मंसिर ।साइन रेसुङ्गा डेभ्लप्मेन्ट बैँक लि. शाखा सुनवलले विद्यार्थिहरुका लागि आज एक दिने डिजिटल बैँकिङ्ग सम्बन्धि वित्तिय साक्षरता...
धनगढीको हरियाली अभियानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साथ
धनगढीः धनगढी उपमहानगरपालिकाको हरित प्रवर्धन कार्यक्रमलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैँंक धनगढी शाखाले सहयोग गरेको छ।धनगढी उपमहानगरपालिकाले प्रारम्भ गरेको धनगढीको हरियाली...
शाइन रेसुङ्गा बैंकद्वारा वार्षिकोत्सवको अवसरमा १४ हजार ४० बृक्षरोपण
बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १४ प्रतिशत लाभांश प्रस्तावसहित बोलायो साधारण सभा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव सहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
शंकरनगर वन वाटिकामा अनलाइन टिकेटिङ
११ फागुन, बुटवल । तिलोत्तमाको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को टिकट तथा शेड बुकिङ अब अनलाइन बैकिङमार्फत...
कावासोतीमा शाइन रेसुङ्गा बैंकको शाखा
बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २...
शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर
काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा”...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank