August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’को उपाधि

बुटवल, २७ मंसिर । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२मा शाइन रेशुंगाले उत्कृष्ट व्यवस्थापन गरेवापत अन्य सबै विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जितेको हो ।यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । Please Click here to read full news

Related Articles

शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवल, असार २४ ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा इमर्जिङ एशिया बैंकिङमा बेस्ट बैंक अवार्डबाट सम्मानित
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीन वटा अवार्डबाट सम्मानित भएको छ । Please...
धनगढीको हरियाली अभियानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साथ
धनगढीः धनगढी उपमहानगरपालिकाको हरित प्रवर्धन कार्यक्रमलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैँंक धनगढी शाखाले सहयोग गरेको छ।धनगढी उपमहानगरपालिकाले प्रारम्भ गरेको धनगढीको हरियाली...
शाइन रेसुङ्गा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमः वार्षिकोत्सवमा १४ हजार बढी बिरुवा बृक्षारोपण
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.ले वातावरण संरक्षण र हरियाली प्रवद्र्धन योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बिरुवा...
शाइन रेसुङ्गाबाट डिजिटल कारोबार गर्दा २० प्रतिशत छुटका साथै उपहार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ ।बैंकले डिजिटल कारोबारलाई...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पायो इमर्जिङ एशिया बैंकिङ अवार्ड
काठमाडौँ /शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ पाएको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
शाइन रेसुङ्गा बैंकमा वेवसाइटबाटै वित्तीय सेवा लिन निवेदन दिन सकिने
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले वेवसाइट मार्फत विभिन्न बैंकिङ सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था मिलाएको छ ।...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ...
फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससंगको सहकार्य गरेको छ । बैंकले आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank