August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’को उपाधि

बुटवल, २७ मंसिर । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२मा शाइन रेशुंगाले उत्कृष्ट व्यवस्थापन गरेवापत अन्य सबै विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जितेको हो ।
यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक संयुक्त रुपमा तेस्रो भएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो । Please click here to read full news.

Related Articles

शाइन रेसुङ्गा बैंकले ल्यायो ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्टआईपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागी ‘फण्ड ट्रान्सफरमा मोबाइल हातमा’ अफर सार्वजनिक गरेको...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले ल्यायाे ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको...
शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’बाट सम्मानित
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२२’बाट सम्मानित भएको छ।भारतको गोवामा शनिबार भएको एक कार्यक्रमबीच बेस्ट पर्फमेन्स...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल बैंकिङको संस्कृतिलाई बढावा दिन “डिजि शाइ” सुरु
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई एकल विन्डो मार्फत विभिन्न प्रकारका नयाँ अनलाइन सेवाहरू प्रदान गर्ने अनलाइन वेब...
शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिङ अवार्ड
काठमाडौं, २४ असार । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा
काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च...
शाइन रेसुङ्गाले ल्यायो विभिन्न डिजिटल उपहार
काठमाडौं, १२ असोज । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न...
डिजिटल साक्षरता तालीम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्याम घिमिरे,मंसीर ४ अर्घाखाँची-सन्धिखर्क नगरपालीका वडानम्वर १ र साईन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संयुक्त आयोजनामा टोल बिकास संस्थाका पदाधिकारीहरुलाई एकदिने...
दशैं र तिहारमा शाइन रेसुङ्गाको डिजिटल उपहार
बुटवल । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ । बैंकले...
टेन के ´रन टु शाइन´ को उपाधि मिङमार र सन्तोषीलाई
बुटवलमा सम्पन्न `रन टु शाइन´ टेन के दौड प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank