August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले ल्यायाे ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफरमा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । 

सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैङ्किङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको मोबाइल बैङ्किङ्ग एपबाट कनेक्ट आएपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । बैङ्कले ल्याएको उक्त अफर भदौ १५ गते देखि असोज १४ गतेसम्म लागू हुनेछ ।  Please click here to read full news.

Related Articles

आमा समूहलाई शाईन रेसुङ्गाद्वारा बित्तिय साक्षरता
बुटवल ।तिलोत्तमा नगरपालिका–३ को आमा समुहलाई शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।...
शाइन रेसुंगा डेभमलपमेन्ट बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुङ्गा विकास बैंकको ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत २८ जिल्लामा १४ हजार बढी विरुवा रोपिए (भिडियो सहित)
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुङ्गा विकास बैंकले २८ जिल्लामा १४ हजार ४० वटा विरुवा रोपेको छ । बैंकले बार्षिक उत्सवको...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौँ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला...
शाइन रेसुंगाले फेरि जित्यो ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्ड
बैंकले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो भने गत वर्ष अन्तर्राष्ट्रियस्तरको एसिया इमर्जिङ बैंकिङ अवार्ड...
शाइन रेसुङ्गाको दसैं-तिहार अफरः ग्राहकहरूलाई छुटैछुट
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै बिभिन्न अफरहरु ल्याएको छ ।बैंकले...
Shine Resunga honored for excellence at NewBiz Business Conclave & Awards
The 7th edition of the of NewBiz Business Conclave & Awards organized by New Business Age Pvt Ltd awarded the...
शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ‘इमर्जिङ एशिया बैंकिङ्ग’ अवार्ड
बैंकिङ्ग समाचार, काठमाडौं ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ्ग अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौं ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन...
कावासोतीमा शाइन रेसुङ्गा बैंकको शाखा
पालिकापत्र, कावासोती ।शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले नवलपुरको कावासोतीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सोमबार नवलपुर क्षेत्र नंं २...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank