August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
स्नातक तहका ५२ जना बिद्यार्थीहरुले गरे शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको 'स्वट एनालाईसीस'

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले 'शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १' सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन–१ मा भाग लिएका थिए । Please click here to read full news

Related Articles

शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र...
शाइन रेसुंगा बैंकको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक, यस्ता छन् सुविधा
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कनेक्टआईपीएससँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड
काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स...
Shine Resunga honored for excellence at NewBiz Business Conclave & Awards
The 7th edition of the of NewBiz Business Conclave & Awards organized by New Business Age Pvt Ltd awarded the...
हाटबजार व्यवसायीले गरे क्यूआर प्रयोगको सम्झौता
बुटवल,२७ पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार...
इमर्जिङ एशिया बैकिंङ अवार्ड शाइन रेसुंगाले जित्यो
बुटवल । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन...
शाईन बैंकद्वारा बिद्यार्थीलाई बैकिङ साक्षरता कार्यक्रम
भैरहवा। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि. मंगलापुर शाखाले विद्यार्थीहरुका लागि एक दिने डिजिटल बैंकिंङ्ग तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको...
शाइन रेसुंगा बैंकले जित्यो बेस्ट बैंक सहित तीनवटा उपाधि
बुटवल ।शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ । Please...
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ल्यायो फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले केनेक्ट आइपीएससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर...
शाइन रेसुंगा बैकलाई इमर्जिङ एशिया बैकिंङ अवार्ड तथा बेष्ट बैंक सहित तीन उपाधि
बुटवल ,शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेष्ट बैंक सहित तीनवटा उपाधि जितेको छ । Please...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank