August 28, 2025 (भाद्र १२, २०८२, बिहिवार)
071- 415502 / 415503 .
info@srdb.com.np
क्षितिज इन्टरनेशनल कलेजले जित्यो शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनको उपाधि

बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय स्तरको विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन १ सफलतापूर्वक सम्पन्न गरेको छ । रुपन्देही र कपिलवस्तु जिल्लाका ११ वटा व्यवस्थापन संकायका कलेजका ५२ जना स्नातक तहका बिद्यार्थीहरुले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसन सिजन–१ मा भाग लिएका थिए । जसमा विद्यार्थीहरुले “SWOT Analysis of Shine Resunga Development Bank Limited” बिषयमा निर्णायकहरुको उपस्थितीमा आ–आफ्नो प्रस्तुति राखेका थिए । अनलाइन मार्केटिङ सेवाहरूमा केन्द्रित रहेको स्टार्ट-अप कम्पनी One Square Consult ले शाइन बिजनेस प्रिजेन्टेसन कम्पिटिसनलाई भिजुअल पार्टनरकोरूपमा सहयोग गरेको थियो । Please click here to read full news

Related Articles

शाइन रेशुंगाले जित्यो ‘बेस्ट म्यानेज्ड’ डेभलपमेन्ट बैंकको उपाधि
पालिकापत्र,बुटवल ।शाइन रेशुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको छ । न्यू बिजनेश एज प्रालिले सोमबार काठमाडौंमा आयोजना...
शाइन रेसुङ्गाले ल्यायाे फण्ड ट्रान्सफरमा माेबाइल फाेन हातमा अफर
काठमाडौं : शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले connectIPS सँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी “Fund Transfer मा Mobile Phone हातमा”...
साइन रेसुङ्गा बैंकद्वारा प्युठानको मल्लरानीमा वृक्षारोपण सम्पन्न
शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको...
शाइन रेसुङ्गा इमर्जिङ एशिया बैंकिङमा बेस्ट बैंक अवार्डबाट सम्मानित
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीन वटा अवार्डबाट सम्मानित भएको छ । Please...
शाइन रेसुङ्गाबाट डिजिटल कारोबार गर्दा २० प्रतिशत छुटका साथै उपहार
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै विभिन्न अफरहरु ल्याएको छ ।बैंकले डिजिटल कारोबारलाई...
शाइन रेसुंगाले जित्यो इमर्जिङ एशिया बैकिंङसहित ३ अवार्ड
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले तीनवटा अवार्ड जितेको छ । इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि...
इमर्जिङ एशिया बैंकिङमा शाइन रेसुंगालाई बेस्ट बैंक अवार्ड
८ भदौ, बुटवल । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको...
Shine Resunga Development Bank launches ‘Fund Transfer Ma Mobile Phone Haathma Offer
KATHMANDU: Shine Resunga Development Bank has launched a “Fund Transfer Ma Mobile Phone Haathma Offer” for its mobile banking users...
शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर
बुटवल,९ फागुन । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा निशुल्क दन्त शिविर गरेको छ । बैंकको...
आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने
काठमाडौँ-कुनै पनि मुलुकबाट आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने भएको छ। त्यसका लागि बैंकको डिजीशाइन...
Download Digi Shine APP
Scan to Download

general.Download DigiShine App


Scan to Download

2025 All Rights reserved with Shine Resunga Development Bank